Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

द भ्वाइसको अमेरिकी संस्करणको अन्तिम १६ मा परिजिताको उत्कृष्ट प्रस्तुति


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक २९ २०७९
  • 3.4K
    SHARES

काठमाडौं । ‘द भ्वाइस’को अमेरिकी संस्करण अन्तिम १६ मा नेपाली मूलकी १७ वर्षीय परिजिता बाँस्तोलाले उत्कृष्ट प्रस्तुति दिएकी छन् ।

परिजिताले भाबुक गीत छनौट गरि सोमबार राती उत्कृष्ट प्रस्तुति दिएकी थिइन् । उनले लेडी गागाको चर्चित गीत ‘आई विल नेभर लभ अगेन’ राति गयकी थिइन् । परिजिताको भाबुक गीतको प्रभाब कोचहरूमा यतीसम्म पर्‍याेकी चारै जना कोचले उत्तिकै प्रशंसा गर्दै उभिएर स्वागत गरेका थिए ।

एक पछि अर्को चरणमा पुग्दै गरेकी परिजिता अब देखि अघि बढ्ने कि नबढ्ने भन्ने कुरा भोटिङमा पनि निर्भर हुनेछ । शीर्ष १६ मा परेकी उनी शीर्ष १३ मा पुग्ने या नपुग्ने फैसला अब भोटिङमार्फत हुने छ ।

आज (मंगलबार) देखि द भ्वाइसमा लाइभ शो सुरु भएको छ । लाइभ शो राउण्डबाट दर्शकले प्रतिस्पर्धीलाई भोट गर्न सक्नेछन् । नेपालबाट समेत दर्शकले परिजितालाई भोट गर्न सक्छन् ।

उनले हरेक पटक नेपाली पहिरनमा आफ्नो प्रस्तुति दिदै आएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४