Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

र्‍यापर लाउरे र हायात लिम्बूबीच प्रेम चर्चा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, कार्तिक २८ २०७९
  • 5.9K
    SHARES

काठमाडौं । लाउरे नामले युवापुस्तामाझ चर्चित र्‍यापर तथा अभिनेता आशिष राना विभिन्न कारणले मिडिया हेडलाइन बनिरहन्छन् ।

लागुऔषध मुद्दामा हिरासतमुक्त भएपछि उनी यतिबेला सांगीतिक टुर र जनचेतनमूलक कार्यमा सक्रिय छन् । उनको अन्तर्राष्ट्रिय टुर पनि चलिरहेकै छ र गीत पनि रिलिज गरिरहेका छन् ।

रिलेसनसिप स्टाटसको कुरा गर्दा लाउरे सिंगल हुन् भन्ने कुरा कमैलाई थाहा छ । यतिबेला अफेयरको हल्लाले लाउरे चर्चामा छन् । सामाजिक सञ्जालमा उनको प्रेम सम्बन्धको कुराले चर्चा पाएको छ ।

टिकटकमा हायात लिम्बू नामकी युवती र लाउरेको रोमान्टिक भिडियो भाइरल बनेको छ । हायात र लाउरेले रोमान्टिक टिकटक बनाउँदै आफूहरुले मायामा रहेको सन्देश दिन खोजेका छन् ।

लाउरेसँगको रोमान्टिक भिडियो बनाउँदै हायातले क्याप्सनमा लभ रियाक्ट गर्दै लाउरेलाई मेन्सन पनि गरेकी छन् । कमेन्टमा धेरैले यो जोडीलाई शुभकामना तथा बधाई पनि दिइरहेका छन् ।

तर लाउरेले रिलेसनसिपबारे औपचारिक जानकारी बाहिर ल्याइसकेका छैनन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४