Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बेलायतमा प्रथम राष्ट्रिय संगितकर्मी संघको अधिवेशन भब्य रुपमा सम्पन्न


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज ३० २०७९
  • 3.4K
    SHARES

काठमाडौँ  । संसारको जुन सुकै कुनामा रहे पनि गीत संगित कला साहित्य संगै हाम्रो राष्ट्रियतालाई हामी कहिले भुल्न सक्दैनौ सात समुन्द्र पारी रहेर पनि हाम्रो भेष भुषा कला साहित्यलाई मन भित्र सजाएर राखी रहेका हुन्छौ भने सोहि कारणले गर्दा पनि हामीलाई नेपाली भन्दा गर्ब लाग्छ यसै बिचमा बेलायतमा आफ्नो कर्म थलो बनाउदै आएका नेपालीहरुको एक समूहले राष्ट्रिय संगितकर्मी संघ बेलायतको प्रथम अधिवेशन भखर मात्र सम्पन्न गरेका छन ।

No description available.

केहि दिन अगाडी मात्र बेलायतको सांगितीक कार्यक्रमका लागी पुग्नु भएका नेपालकै चर्चित तिन कलाकारहरु लोकप्रिय लोक दोहोरी गायक प्रकाश कटुवाल, मरिचमान श्रेष्ठ , “बल्छी धुर्बे” र राजु पौडेल ,”राजु मास्टर” पनि उक्त अधिवेशनमा उपस्थिले कार्यक्रमको छुट्टै रौनक थियो भने चर्चित  लोक  दोहोरी गायक केन्द्रिय कार्यसमितिका बरिष्ठ उपाध्यक्ष प्रकाश कटुवालको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा निरुशा भट्टराई पाण्डेको अध्यक्षतामा ११ सदस्य  कार्यसमिति गठन  भएको छ । 

“निर्वाचित कार्यसमिति सदस्यहरुलाई हार्दिक बधाई संगै सफल कार्यकालको शुभकामना”

कार्यसमिति सदस्यहरु,

अध्यक्ष :- निरुशा भट्टराई पाण्डे उपाध्यक्ष :- सुजता काफ्ले , सचीव :- बिकास साही, कोषाध्यक्ष :- रोशन बस्नेत ,

सदस्यहरु:- राजिन अधिकारी  :- सुशील गौतम ,:- किशोर सुवेदी , : – निर्दोष लामा, : – पुर्णमान बज्राचार्य, :- अम्बिका काप्री ,:- डम्बर घर्ती

सल्लाहकार समिति  १ : – डा.मुकुन्द बास्तोला २ :- तिलक भट्टराई ३ :- जोनि पाहारि ४ :- आर के त्रिपाठी ५ :- बालकृष्ण भुसाल ६ :- सुदर्शन सुवाली ७ :- सुजन पराजुली ।

हाम्रो यो कार्यक्रम सम्पन्न गर्नका लागि मनै देखि लाग्नु हुने डा. मुकुन्द बास्तोला ज्यु तिलक भट्टराई ज्यु सुजता काफ्ले जि निरुशा भट्टराई पाण्डे जि प्रती धेरै धेरै हार्दिक आभार प्रकट व्यक्त गर्दछु । साथै नेपाल देखि आएर यो कार्यक्रमको शोभा बडाईदिनु हुने मरिचमाण श्रेष्ठ ,”बल्छी धुर्बे” जि राजु पौडेल “राजु मास्टर” जि प्रती पनि हार्दिक आभार व्यक्त गर्न चाहान्छु ।

त्यस्तै यो आजको अधिबेशनलाई सम्पन्न गर्नका लागि दिलै देखि कार्यक्रमका लागी हल प्रदान गर्दै सम्पुर्ण कार्यसमिति लगायत उपस्थिति महानुभाबहरुलाई खाना खुलाउनु हुने मेरो प्रिय् दिदि मणिकला राई ज्युलाई पनि आत्मा देखि नै सम्मान गर्न चाहान्छु। धन्यवाद दिन चाहान्छु साथै उपस्थिति जनाएर सहयोग गर्नु हुने कलाको सम्मान गर्नु हुने सबै सबै कला प्रेमीहरुलाई पनि धन्यवाद दिन चाहान्छु ।

No description available.No description available.

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४