Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘दृश्यम २’को फस्टलुक पोस्टर : बाबाको सत्संग द्वारमा बेल्चा लिएर उभिएका अजय


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असोज १३ २०७९
  • 3.3K
    SHARES

काठमाडौं । सन् २०१५ मा रिलिज भएको हिट बलिउड फिल्म ‘दृश्यम’को दोस्रो श्रृंखलाको फस्टलुक पोस्टर सार्वजनिक भएको छ । रहस्यले भरिएको फिल्मको सिक्वेलालाई लिएर दर्शकमा व्यग्र प्रतीक्षा छ ।

फिल्मका प्रमुख अभिनेता अजय देवगणले बुधबार सामाजिक सञ्जालमार्फत ‘दृश्यम २’को पोस्टर सार्वजनिक गर्दै यसको टिजर रिलिजको समय समेत सार्वजनिक गरेका छन् । फिल्मको टिजर २९ सेप्टेम्बरमा रिलिज हुनेछ ।

पोस्टरमा अजयलाई हातमा बेल्चा लिएर बाबाको महासत्संग द्वारमा परिवारका साथ उभिरहेको देख्न सकिन्छ । फिल्ममा अजयकी सानी छोरी बनेकी मृणाल जाधवले हातमा सीडी चक्का लिएकी छन् भने अजयकी अनस्क्रिन पत्नी श्रीया सरनको हातमा ब्याग छ ।

फिल्मा तब्बु प्रहरी अधिकृतको भूमिकामा रहनेछिन् । रहस्यले भरिएको दृश्यमको पोस्टरका साथमा अजयले ‘विजय सालगांवकरको केस फेरि खुल्नेवाला छ’ भनेर उल्लेख गरेका छन् ।‘दृश्यम २’ १८ नोभेम्बरमा सिनेमा हलमा रिलिज गर्ने तयारी छ । फिल्मका निर्देशक अभिषेक पाठक हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४