Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘रामसेतु’ टिजर : सम्पदा बचाउन पुरातत्वविद् बनेका अक्षयकुमारको संघर्षको कथा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असोज १० २०७९
  • 2.9K
    SHARES

काठमाडौं । कात्तिक ८ गते प्रदर्शनको तयारीमा रहेको अक्षयकुमार स्टारर बलिउड फिल्म ‘रामसेतु’को टिजर सार्वजनिक भएको छ ।

यो फिल्म सन् २०२२ मा प्रदर्शन हुने अक्षयको पाँचौं फिल्म हो । फिल्ममा अक्षयले एक पुरातत्वविद्को भूमिका निर्वाह गरेका छन्, जसले रामसेतु पत्ता लगाउन र त्यसलाई बचाउने अभियानमा छन् ।

टिजरले फिल्मको कथाबारे धेरै खुलासा त गर्दैन, तर रामसेतु बचाउन तीन दिन मात्र बाँकी रहेको संकेत हामीलाई दिन्छ । कालो सुटमा अभिनेता नासार शक्तिशाली चरित्रमा देखिन्छन् ।

एक मिनेटभन्दा छोटो टिजरमा नुसरत भरुचा, ज्याकलिन फर्नान्डिज र सत्यदेव कञ्चरणा पनि देखिएका छन् । फिल्ममा एक्सन दृश्य समावेश गरिएको छ भने पानीमुनिका दृश्य र अक्षयको एक्सनले पनि धेरैको ध्यान तान्न सक्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४