Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कपिल शर्माको नयाँ फिल्मको ट्रेलर सार्वजनिक


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असोज ४ २०७९
  • 4.3K
    SHARES

एजेन्सी । भारतीय चर्चित कमेडियन एवं अभिनेता कपिल शर्माको नयाँ फिल्म ‘ज्विगाटो’ को ट्रेलर सार्वजनिक भएको छ ।

हालै आयोजित टोरन्टो फेस्टिभलमा फिल्मको ट्रेलर विश्व प्रिमियर देखाइएको थियो । फिल्ममा मुख्य भूमिकामा रहेका कपिल ज्विगाटो नामक खानेकुरा कम्पनीका डेलिभरी ब्वाईको भूमिकामा देखिएका छन् ।

फिल्मको १ मिनेट ३९ सेकेण्ड लामो ट्रेलरमा डेलिभरी ब्वाईको दुःख, गरिबी र समस्या देखाइएको छ । डेलिभरी गर्ने एक व्यक्तिको कामले अरूको पेट भरेर सन्तुष्टि दिलाए पनि यो भागदौडमा उसको निजी जीन्दगीको सन्तुलन बिग्रिएको कथा फिल्ममा समावेस गरएको छ ।

फिल्ममा कपिलले आफ्नो गम्भीर अभिनयबाट सबैको मन जित्न सक्ने अनुमान गर्न सकिन्छ । फिल्मको ट्रेलर हेरेर उनका फ्यानहरूले उनको अभिनयको तारिफ गरिरहेका छन् ।

नन्दिता दासको निर्देशनमा बनेको यस फिल्ममा कपिलका अलावा अभिनेत्री शाहना गोस्वामी मुख्य भूमिकामा देखिने छिन् ।

ट्रेलर :

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४