Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लेबनानमा आश्रित सिरियाली शरणार्थी स्वदेश फर्किदै


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज २ २०७९
  • 3.7K
    SHARES

काठमाडौं । सशस्त्र द्वन्दका कारण लेबनानमा आश्रय लिएर बसेका सिरियाली शरणार्थीहरु मध्ये मासिक १५ हजारलाई सिरिया पठाउने योजना लेबनानले सुरु गरेको छ ।

सिरिया फर्किन चाहने शरणार्थीहरुलाई सिरियाले उपलब्ध गराएको बसमार्फत उनीहरुलाई स्वदेश फर्काउने लेबनानले बताएको हाे । यो प्रक्रिया लेबनानी सामान्य सुरक्षा निर्देशनालय र लेबनानी रेडक्रसको सहकार्यमा गरिने भएकाे छ । स्वदेश फर्काइएका सिरियाली शरणार्थीहरुलाई संयुक्त राष्ट्र संघीय शरणार्थी एजेन्सीको निगरानीमा लेबनान र सिरियाबीचको मस्नाआ क्षेत्रमा लगिने भएकाे छ ।

शरणार्थीसहितको पहिलो टोली १० दिनभित्र प्रस्थान गर्ने योजना समेत रहेकाे छ । लेबनानी अधिकारीहरूले लेबनानले साेही विषयमा अन्तर्राष्ट्रिय स्थितिको परबाह नगरी आफ्नो योजना कार्यान्वयन गर्ने बताएका छन् । शरणार्थीहरूको चापका कारण अर्थव्यवस्थामा ठूलो असर परेको भन्दै लेबनानले यो कदम चालेको हो ।

त्यहाँ १५ लाख सिरियाली शरणार्थीहरू रहेको अनुमान गरिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४