Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फिल्म ‘छक्कापञ्जा ४’ को प्रदर्शन मिति सार्वजनिक


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र ३१ २०७९
  • 3.5K
    SHARES

काठमाडौं । ‘छक्कापञ्जा ४’ फिल्मको प्रदर्शन मिति सार्वजनिक भएको छ ।

निर्माता तथा अभिनेता दीपकराज गिरीले आज शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत एक पोस्ट गर्दै रिलिज मिति घोषणा गरेका हुन् ।

फिल्म फागुन १९ गते प्रदर्शन हुने भएको छ । उनले फेसबुकमा लेखेका छन्, ’छक्का पन्जा ४ रिलिज डेट फाल्गुण १९ गते शुभदिन’।

आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, मलिना जोशी, माग्ने बुढा , राज आचार्य लगायतका कलाकार रहेका छन् ।

हेमराज बिसिद्वारा निर्देशित फिल्मलाई नरेन्द्र मैनालीको छायांकन तथा कार्यकारी निर्माता केदार प्रसाद घिमिरे र निर्मल शर्मा हुन् ।

यसअघि बनेको छक्कापञ्जाको सिक्वेल दशैंको छेको पारेर रिलिज हुने गरेको थियो ।

#‘छक्कापञ्जा ४’#प्रदर्शन मिति#सार्वजनिक

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४