Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘थ्याङ्क गड’को ट्रेलर सार्वजनिक, अजयको पर्दामा दमदार अवतार


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र २४ २०७९
  • 5K
    SHARES

एजेन्सी । अजय देवगन, सिद्धार्थ मल्होत्रा र रकुल प्रीत सिंह जस्ता भारतीय स्टार अभिनित फिल्म ‘थ्याङ्क गड’ को ट्रेलर सार्वजनिक भएको छ ।

यो फिल्म मस्ती र धमाल जस्ता कमेडी फिल्मका निर्देशक इन्द्र कुमारले लिएर आएका हुन् ।फिल्ममा अजय देवगनको लुक हेर्न लायक मात्र होइन, सिद्धार्थ मल्होत्राको कमेडी पनि रमाइलो रहेको भारतीय संचार माध्यमले जनाएका छन् । अजय र सिद्धार्थ यो फिल्ममा जोडिएपछि भारतीय दर्शकमा उनीहरुले कस्तो फिल्म लिएर आउँदैछन् भन्ने चासो राखेका थिए । तर शुक्रबार निर्माण पक्षले फिल्मको ट्रेलर सेयर गरेपछि दर्शकहरुको कौतुहलताको अन्त्य भएको छ ।

फिल्मको ट्रेलर निकै रोचक देखिन्छ । ट्रेलरसँगै फिल्ममा कमेडीको राम्रो डोज आउने अनुमान छ ।ट्रेलरमा दुर्घटनामा परेका सिद्धार्थ मल्होत्राको चरित्रबाट कथा सुरु भएको छ । दुर्घटनापछि सिद्धार्थको आत्मा मानिसको कर्मको हिसाब गर्ने चित्रगुप्तको दरबारमा पुगेको छ ।

चित्रगुप्तको भूमिकामा अजय देवगन पर्दामा दमदार अवतारमा देखिएका छन् । ट्रेलरलाई सबैले मनपराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४