Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हास्य कलाकार राजु श्रीवास्तवलाई १५ दिनपछि होश आयो


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, भाद्र ९ २०७९
  • 3.7K
    SHARES

एजेन्सी । १५ दिनदेखि दिल्लीको एम्स अस्पतालमा भर्ना भइरहेका हास्य कलाकार राजु श्रीवास्तवलाई बिहीबार बिहान होस आएको छ ।

परिवारिक स्रोतका अनुसार १५ दिनदेखि कोमामा गएका राजुको स्वास्थ्यमा लगातार सुधार भइरहेको छ । राजुको बिहीबार बिहान ८ बजेर १० मिनेट जाँदा होस आएको हो ।

केही दिन अघि राजुको मस्तिष्कका तीन नसामध्ये एउटा अझै पनि अवरुद्ध रहेको र उपचार जारी रहेको चिकित्सकले बताएका थिए । राजुको उपचारका लागि चिकित्सकले न्यूरोफिजियोलोजीको समेत सहयोग लिएका थिए ।

राजु श्रीवास्तवको मानसिक अवस्था सुधार्नका लागि डाक्टरहरूले उनलाई अमिताभ बच्चनको आवाज सुनाइदिएको भारतीय सञ्चार माध्यमले जनाएका थिए ।

राजु श्रीवास्तवलाई गत १० अगस्ट मा हृदयघात भएको थियो । त्यसपछि उनलाई दिल्ली एम्स अस्पतालमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४