Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दोलखाको माथिल्लो तामाकोशी आयोजनाको ड्याम साइडमा फेला परेको शवको पहिचान खुल्यो


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र ६ २०७९
  • 5.2K
    SHARES

पुष्कर खड्का

रामेछाप । दोलखाको माथिल्लो तामाकोशी आयोजनाको ड्याम साइडमा फेला परेको शवको पहिचान खुलेको छ ।

ड्याम साइडमा फेला परेको शव बाजुराको हिमाली गाउँपालिका वडा नम्बर ४ का २१ वर्षिय रबिन कार्कीको रहेको प्रहरीले पुष्टि गरेको छ ।

कार्की गत असार ७ गते विगु गाउँपालिका वडा नम्बर -१ देउरालीमा बाटो बनाउने क्रममा भिरबाट लडेर बेपत्ता भएका कार्कीको शव हिजो आइतबार गोताखोरको टोलीले फेला पारेको जिल्ला प्रहरी कार्यालय दोलखाको प्रहरी निरिक्षक राजेश सिक्देलले जानकारी दिनुभयो ।

निरिक्षक सिक्देलले दिएको जानकारी अनुसार उक्त शव अहिले पशुपति चौलागाई स्मृति अस्पतालमा राखिएको र कार्कीको परिवार आएपछि शव बुझाइने बताउनु भयो ।

त्यस्तै रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देलका रमेश बस्नेत बोटिङ् गर्ने क्रममा माथिल्लो तामाकोशी जलविद्युत प्राधिकरणको ड्यामसाइड्मा गत साउन २२ गते बेपत्ता भएका बस्नेतको खोजीको लागि पुगेको गोताखोरको टोलीले आइतबार कार्कीको शव फेला पारेको दोलखा प्रहरी जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४