Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ट्वीटर किन्ने एलन मस्कको घोषणा रद्द


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार २५ २०७९
  • 2.7K
    SHARES

काठमाडौं । अर्बपति एलन मस्कले सामाजिक सञ्जाल ट्वीटर किन्नको लागि आफ्नो ४४ अर्ब डलरको कबोल रद्द गर्ने भएका छन् ।

मर्जर सम्झौताको उल्लंघन भएको आरोप लगाउँदै धनाढ्य मस्कले कबोल समाप्त गर्न लागेको बीबीसीले जनाएको छ । विश्वका सबै भन्दा धनाढ्य मस्कले यही अप्रिलमा ट्वीटर किन्ने घोषणा गरेका थिए । तर उनको पछिल्लो घोषणाले लामो समयदेखि चलिरहेको बहसमा नयाँ ट्विस्ट लिएको छ ।

ट्वीटरले स्पाम र नक्कली खाताहरूको संख्यामा पर्याप्त जानकारी नदिएकाले आफूपछि हटेको उनले बताएका छन् । सम्झौता कार्यान्वयन गर्न कानूनी कारबाही गर्ने योजना रहेको ट्वीटरले जनाएको छ । उल्लंघन गरेबापत मस्कले १ अर्ब ब्रेकअप शुल्क र सम्भावित मुद्दाको सामाना गर्नुपर्ने जनाइएकाे छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४