Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बुढीगंगा अपडेट : एमाले १०५ मतले अगाडि, कसको कति ?


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार २५ २०७९
  • 3.3K
    SHARES

काठमाडाैँ । बाजुराको बुढीगंगा नगरपालिकामा जारी मतगणनामा एमालेले अग्रता बढाउँदै लगेको छ ।

पछिल्लो विवरणअनुसार एमाले २०५ मतले अगाडि छ ।मेयरमा एमालेका रामबहादुर बानियाँले १०२० मत ल्याउँदा  उनलाई पछ्याइरहेका कांग्रेसका रंगबहादुर खातीले ८१५ मत ल्याएका छन् । उपप्रमुखमा एमाले उम्मेदवारले ९८७ मत पाउँदा कांग्रेस उम्मेदवारले ८४३ मत पाएकी छन् । यहाँ १४४ को मतान्तर छ ।

मेयर पदका लागि नेपाली कांग्रेसबाट रङ्गबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँ उम्मेदवार छन् भने उपमेयरमा कांग्रेसबाट रिता शाही शाह र एमालेबाट मायाकुमारी खड्का कुँवर उम्मेदवार छन् । १० वडा रहेको बुढीगंगामा एमालेले वडा नम्बर १ र १० जितेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४