Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारतमा कोरोना फेरी बढ्याे


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार २१ २०७९
  • 2.6K
    SHARES

काठमाडौं । भारतमा कोरोना संक्रमण दर दैनिक रुपमा उच्च गतिमा बढ्न थालेको छ ।

पछिल्लो २४ घण्टामा थप १६ हजार जना मानिसमा काेराेना संक्रमण पुष्टि भएकाे छ। अहिले भारतमा कोरोनाका कुल सक्रमितको संख्या ४ करोड ३५ लाख १८ हजार ५ सय बढी पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा काेराेना संक्रमणका कारण २४ जनाको मृत्यु भएको छ । भारतमा १ लाख १३ हजार ८ सय ६४ सक्रिय संक्रमित रहेका छन् । भारतमा कोरोनाबाट अहिलेसम्म ५ लाख २५ हजार २ सय २३ जनाको मृत्यु भइसकेको छ । भारतमा केही दिनयता सक्रिय सङ्क्रमितको सङ्ख्या १ लाख भन्दा बढी भएको छ ।

भारतमा १ अर्ब ९६ करोड ८६ लाख डोज भन्दा बढी कोरोना खोप मानिसले लगाइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४