Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मिस इन्डिया २०२२ को उपाधि सिनी शेट्टीको हातमा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार २० २०७९
  • 2.4K
    SHARES

एजेन्सी । मिस इन्डिया २०२२ को ताज कर्नाटककी सिनी शेट्टीले जितेकी छन् ।

मिस इन्डिया २०२२ को घोषणा भएको हाे । मिस इन्डिया २०२२ को ताज कर्नाटककी सिनी शेट्टीले जितेकी छन् । ब्यूटी विथ ब्रेन सिनी शेट्टीले ३१ फाइनललाई पराजित गर्दै मिस इन्डियाकाे उपाधि जितेकी हुन् । सिनी शेट्टीलाई सामाजिक सञ्जालमा बधाई दिनेहरूको समेत ओइरो लागेको छ ।

गत जुलाई ३ मा मुम्बईमा भएको प्रतियोगितामा सिनी विजयी भइन् भने राजस्थानकी रुबल शेखावत फस्ट रनर अप र उत्तर प्रदेशकी शिनाता चौहान सेकेण्ड रनर अप बनेका थिए ।

प्रतियोगितामा बलिउडका कलाकारहरू नेहा धुपिया, कृति सेनन, मलाइका अरोडा, मनिष पल, राजकुमार राव, डिनो मोरेया, मिथाली, राजलगायतको उपस्थिति थियो । २१ वर्षीया सिनी सेट्टीको जन्म मुम्बईमा भएको थियो । तर, उनी अहिले कर्नाटकमा बसोबास गर्दै आएकी छन् । सिनीले लेखा र वित्तमा स्नातकसम्मकाे अध्ययन गरेकी छन् ।

उनले चार्टर्ड फाइनान्सियल एनालिस्ट (सीएफए) कोर्स समेत गरिरहेकी छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४