Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ट्वीटरका कर्मचारीसँग वार्ता गर्न एलेन तयार


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, जेष्ठ ३१ २०७९
  • 3K
    SHARES

काठमाडौ । विश्वका नम्बर एक धनाढ्य एलन मस्कले सामाजिक सञ्जाल ट्वीटर खरिद गर्ने प्रक्रियामा उत्पन्न गतिरोधमा ट्वीटरका कर्मचारीसँग वार्ता गर्न आफू तयार रहेको बताएका छन् ।

मस्कले आगामी बिहिबार ट्वीटरका कर्मचारीहरुसँग वार्ता गर्ने स्पष्ट पारेका हुन् । मस्कले ट्वीटर कम्पनीले आफूले मागेको डाटा उपलब्ध नगराएको भन्दै ४४ अर्ब डलरको सम्झौता रद्द गर्ने चेतावनी समेत दिदै आएका छन् । ट्वीटरका कार्याकारी निदेर्शक पराग अग्रवालले ट्वीटरमा केही सुधार गरी कम्पनीको लागत कटौती गर्ने घोषणा समेत गरिसकेका छन् ।

गत अप्रिल महिनामा ट्वीटरको सञ्चालक समितिले ४४ अर्ब डलरमा कम्पनी बेच्ने सम्झौता गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४