Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

युक्रेनका राष्ट्रपतिद्वारा पुटिनसँग भेट्ने इच्छा प्रकट


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, जेष्ठ १० २०७९
  • 4.4K
    SHARES

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले रुससँग युद्धविरामका लागि रुसी राष्ट्रपति भ्लादिमीर पुटिनसँग प्रत्यक्ष भेट गर्ने इच्छा प्रकट गर्नुभएको छ ।

स्वीट्जरल्याण्डको डाभोसमा विश्व आर्थिक मञ्चलाई भर्चुअल माध्यम मार्फत सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । राष्ट्रपति जेलेन्स्कीले युक्रेन र रुसबीचको युद्ध लम्बिंदै गएका कारण युक्रेनमा धेरै क्षति भएपछि रुसी राष्ट्रपतिसँग युद्धविरामको पहलका लागि भेट्ने इच्छा रहेको बताउनुभएको छ।

साेही सम्बोधनकै क्रममा उहाँले रुस विरुद्ध अधिकतम प्रतिबन्धहरू लगाउन पश्चिमा मुलुकहरूलाई अपील समेत गर्नुभएको हाे। युक्रेनले एक रुसी सेनालाई नियन्त्रणमा लिई आजीवन काराबासको सजाय समेत सुनाएको छ। उहाँले युक्रेनले १२ हजार भन्दा बढी रुसी युद्ध अपराधीहरूको अनुसन्धान गरिरहेको दावी समेत गर्नुभएकाे छ।

साथै २१ वर्षीय रुसी सैनिकलाई दोषी ठहर गर्दै आजीवन काराबासको सजाय दिइएको युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले बताउनुभएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४