Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

केशवभन्दा बालेन १३,४३६ मतले अघि, उपमेयरतर्फ सुनिता ‘अचल’


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, जेष्ठ ६ २०७९
  • 8.4K
    SHARES

काठमाडाैैँ । काठमाडाैँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र (बालेन) शाहले २८ हजार मत कटाएका छन् । याे समाचार तयार पार्दासम्म उनकाे पक्षमा २८ हजार २० मत छ भने उनलाई पछ्याइरहेका एमालेका केशव स्थापित १४ हजार ५ सय ८४ मै राेकिएका छन् । याे नतिजाअनुसार केशवभन्दा बालेन १३ हजार ४ सय ३६ मतले अगाडि छन् ।

सत्तारुढ गठबन्धनकाे तर्फबाट उम्मेदवारी दिएकी कांग्रेस नेतृ सिर्जना सिंह भने केशवभन्दा पनि पछाडि नै छन् । उनले १३ हजार ९ सय ९० मात्रै प्राप्त गरेकी छन् । यसअनुसार सिर्जनाभन्दा केशव ५ सय ९४ अगाडि छन् ।

यस्तै उपमेयरतर्फ भने एमालेकी सुनिता डंगाेल अचल बनेकी छन् । उनी मतगणना शुरू भएसँगै अग्रस्थानमा देखिएकी थिइन् । अहिले उनी फराकिलाे मतान्तरका साथ अगाडि नै छिन् । उनले २४ हजार ५९२ मत प्राप्त गरेकी छन् । उनीपछि धेरै मत ल्याएका सत्तारुढ दलका तर्फबाट उम्मेदवारी दिएका एकीकृत समाजवादीका नेता रामेश्वर श्रेष्ठ ७ हजार ८ सय ६८ मतमै सीमित भएका छन् । यसअनुसार रामेश्वरभन्दा सुनिता १६ हजार ७ सय २४ मतले अगाडि छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४