Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बालेनले कटाए २६ हजार मत, उपमेयरतर्फ सुनिता अग्रस्थानमा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, जेष्ठ ६ २०७९
  • 6.4K
    SHARES

काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाको प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहकाे मत २६ हजार नाघेको छ । पछिल्लो मतपरिणामअनुसार उनले २६ हजार ५९१ मत प्राप्त गरेका छन् ।

उनका निकटतम् प्रतिस्पर्धी एमालेका केशव स्थापितले १४ हजार १६५ मत ल्याएका छन् । यस्तै सत्तारुढ गठबन्धनकी उम्मेदवार सिर्जना सिंह १३ हजार ५६२ मतका साथ तेस्राे नम्बरमा छिन् ।

उपप्रमुखतर्फ एमालेकी सुनिता डंगोलले २६ हजार ५७५ मत ल्याएकी छन् । एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ८ हजार ५९१ मत पाएका छन् ।

आज बिहानसम्म काठमाडाैँमा ७० हजार ३८९ मत गनिसकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४