Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कैलालीको कैलारी गाउँपालिका अध्यक्षमा कांग्रेसका राजसमझ चौधरी विजयी


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, जेष्ठ ५ २०७९
  • 7.2K
    SHARES

धनगढी ।कैलालीको कैलारी गाउँपालिकामा नेपाली कांग्रेसका राजसमझ चौधरी विजयी भएका छन् ।

चौधरीले १० हजार ४२२ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी माओवादी केन्द्रका लाजुराम चौधरीले ६४३० मतमात्रै ल्याए ।

उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै भगवतीकुमारी चौधरी विजयी भएकी छन् । उनले माओवादी केन्द्रकी लक्ष्मी सतगौवा थारुलाई पराजित गर्दै विजयी भएकी हुन् ।

विजयी भएकी भगवतीले १० हजार ४८४ मत प्राप्त गरिने भने पराजित भएकी थारुले ६४७७ मत पाइन् ।

कैलारीमा कांग्रेस-माओवादीले गठबन्धन गर्ने निर्णय गरेपछि दुवै पार्टीले दुवै पदमा आ-आफ्ना उम्मेदवार उठाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४