Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अफगानिस्तानको विद्यालयमा तीन विस्फोट, चार जनाको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख ६ २०७९
  • 7.6K
    SHARES

एजेन्सी । पश्चिम काबुलको एउटा विद्यालयमा तीन ओटा विस्फोट भएका छन् ।

‘माध्यामिक विद्यालयमा तीनवटा विष्फोट भएका छन् । विस्फोटमा शिया समुदायका मानिसहरू हताहत भएका छन्’, समूहका खालिद जद्रानले भने ।

विस्फोटबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।विस्फोटको जिम्मा कुनै समूहले लिएको छैन ।

नाम उल्लेख नगर्ने अस्पतालको नर्सिङ विभागका प्रमुखले विष्फोटमा कम्तीमा चार जनाको ज्यान गएको र १४ जना घाइते भएको बताएका छन् ।

तालिबानले अगस्टमा सत्ता हातमा लिएपछि उनीहरूले देश सुरक्षित रहेको बताउँदै आएका छन् । तर, अन्तर्राष्ट्रिय अधिकारी र विश्लेषकहरूले आतंकवादको पुनरुत्थानको जोखिम बाँकी रहेको जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४