Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अभिनेता जुनियर एनटीआरले थाले २१ दिने अनुष्ठान


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख ६ २०७९
  • 4.7K
    SHARES

काठमाडौं । दक्षिण भारतीय अभिनेता जुनिएर एनटीआरले करिब २१ दिनको लागि हनुमानको अनुष्ठान सुरू गरेका छन् ।

आरआरआर फिल्मको सफलता पछि उनले करिब २१ दिनको लागि हनुमानको अनुष्ठान गरि दीक्षा लिन अनुष्ठान सुरू गरेका हुन् ।

उनले यो अनुष्ठान हनुमान जयन्तीको दिनदेखि लिएका हुन् । एनटीआर २१ दिनसम्म जुत्ता चप्पल नलगाई र शाकाहारी खाना खाने छन् ।

सुन्तला रङको कुर्ता र पजामा, घाँटीमा माला र निधारमा तिलक लगाएको उनको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

फिल्म आरआरआर रिलिज भएको २४ दिन बितिसक्दा पनि फिल्मले राम्रो कमाइ गरिरहेको छ ।

आरआरआर फिल्म प्रदर्शन भएसँगै राम चरणले पनि सबरीमाला मन्दिरमा दिक्षा लिएका थिए । रामचरणले ४१ दिनसम्म खाली खुट्टा हिड्ने र शाकाहारी खाना खाने अनुष्ठान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४