काठमाडौँ | दिनेश भुजेल, दिलकुमार कार्की, बिष्णु तामाङ , नर्देन खड्का , सावित्री केसी र अप्सरा खरेलको स्वरमा रहेको ”नेतै मात्र मोटाए” बोलको गीत सार्वजनिक भएको छ ।
गीतको भिडियोमा दिनेश भुजेल, दिलकुमार कार्की, बिष्णु तामाङ , नर्देन खड्का , सावित्री केसी र अप्सरा खरेल, ऋतु ढकाल,सुदिप यस्माली,ज्योति शाही ठकुरी, रमा ढकाल,दिलकृष्ण कार्की, आदित्य अधिकारीको अभिनय रहेको छ । नारायण मगरको निर्देशन रहेको भिडियो दिलकुमार कार्की युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।
