Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरोना संक्रमण बढेपछि चीनको संघाई शहरमा गरियो ९ दिने लकडाउन


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र १४ २०७८
  • 6K
    SHARES

काठमाडौं । कोभिड संक्रमण बढेपछि चीनको संघाईमा फेरि लकडाउन घोषणा गरिएको छ ।

कोरोना भाइरसको संक्रमण दर कम नभएपछि सो शहरमा ९ दिने लकडाउन घोषणा गरिएको हो ।दुई चरणमा ९ दिनका लागि गरिएको लकडाउन संघाई शहरको पुर्वी भागमा आजदेखि १ अप्रिलसम्म र पश्चिमतर्फ अप्रिल १ देखि ५ अप्रिलसम्म लागु हुनेछ ।

सो अवधिभर यातायात सेवा पूर्ण रुपमा बन्द रहनेछ भने कलकारखानाहरुमा भौतिक दुरी कायम गरी काम गर्नुपर्ने छ ।

विश्वका अन्य देशहरुमा ओमिक्रोन भेरियन्ट केही हदसम्म नियन्त्रणमा आए पनि चीनमा पछिल्लो समय संक्रमण नियन्त्रणमा आउन सकेको छैन । उनीहरुका अनुसार लकडाउनको अवधिभर कोरोना नियन्त्रणमा नआए लकडाउनको अवधि पुनः बढाइनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४