Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बागमती सरकारको अधिवेशन अन्त्य गर्ने तयारी


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन २९ २०७८
  • 8.2K
    SHARES

काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशसभाको नवौं अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध जारी रहेपछि सरकारले अधिवेशन अन्त्य गर्ने तयारी गरेको हो ।करिब तीन महिनादेखि एमालेका कारण प्रदेशसभाको बैठक स्थगित हुँदा ऐन निर्माण, संशोधनसहित सर्वसाधारणका समस्याका बारेमा छलफल हुन सकेको छैन् ।

चालु आर्थिक वर्षको चार महिना मात्र बाँकी रहेको छ । प्रदेशसभामा अझै हिउँदे अधिवेशन चलिरहेको छ  ।

हिउँदे अधिवेशनलाई कानुन निर्माण गर्ने समयका रूपमा लिईएपनि प्रदेश सरकारले यस अधिवेशन स्थगित गर्न खोजेको छ ।

यता, प्रदेश सरकारले बजेट अधिवेशन सञ्चालन गर्नुपर्ने समय भैरहेको बेला अधिवेशन सुरु नगरी योजना माग गर्न थालेको छ । आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि समपूरक र विशेष अनुदान कार्यान्वयनका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेशका १ सय १९ वटै स्थानीय तहसँग योजना माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४