Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विश्वकप छनौटको खेल सार्न युक्रेनको आग्रह


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन २० २०७८
  • 7.5K
    SHARES

काठमाडौं । युक्रेनले विश्वकप छनोट अन्तर्गत स्कटल्याण्डविरुद्ध प्ले–अफ सेमिफाइनल खेलपछि सार्न आग्रह गरेको छ ।

रुसले आक्रमण गरेपछि युक्रेनमा यतिवेला फुटबल खेल्ने माहोल छैन । यसैलाई मध्यनजर गर्दै युक्रेनले खेल सार्न विश्व फुटबलको सर्वोच्च निकाय फिफासागले आग्रह गरेको हो । युक्रेन र स्कटल्याण्डबीचको खेल मार्च २४ तारिखमा स्कटल्याण्डमा हुने तय भएकाेथियो ।यस खेलको विजेताले विश्वप छनौटको अन्तिम खेलमा वेल्स र अष्ट्रियाबिचको विजेतासाग भिड्नुपर्ने हुन्छ ।

उता, रुसले फिफा र यूएफाको प्रतिबन्धविरुद्ध अन्तराष्ट्रिय अदालतमा अपिल गर्ने भएकोछ । रुसले युक्रेनमा आक्रमण गरेपछि युक्रेनी जनतासँग ऐक्यवद्धता जनाउदै विश्व फुटबलको सर्वोच्च निकाय फिफा र युरोपियन फुटबलको सर्वोच्च निकाय यूएफाले रुसमाथि प्रतिबन्ध लगाएकोथियो ।

यही प्रतिबन्धविरुद्ध रुसले खेलकुदको सर्वोच्च न्यायिक निकाय कोर्ट अफ आर्बिट्रेसन अफ स्पोर्टस (कास) मा अपिल गर्ने भएको हो ।

फिफाको प्रतिबन्धसँगै रुसले मार्चमा पोल्याण्डविरुद्ध हुने विश्वकप छनोट अन्तर्गतको प्ले अफ खेल गुमाउने भएकोछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४