Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारतमा गत २४ घण्टामा १ लाख ६१ हजार जनामा संक्रमण पुष्टि/१७३३ जनाको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ १९ २०७८
  • 6.5K
    SHARES

काठमाडौ‌ । भारतमा पछिल्लो २४ घण्टामा थप १ लाख ६१ हजार ३ सय ८६ जना मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा २ लाख ८१ हजार १ सय ९ जना संक्रमणमुक्त भएका छन् ।सोहि अवधिमा थप १ हजार ७ सय ३३ जनाको मृत्यु भएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या घट्दै जाँदा मृत्यु हुनेको संख्या भने झनै बढेको छ ।

अघिल्लो दिन भारतमा १ लाख ६७ हजार ५९ जना संक्रमित थपिँदा २ लाख ५४ हजार ७६ जना संक्रमणमुक्त भएका थिए । साथै ११ सय ९२ जनाको मृत्यु भएको थियो ।

पछिल्लो तथ्यांक अनुसार अहिले भारतमा १६ लाख २१ हजार भन्दा बढी सक्रिय संक्रमित रहेको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४