Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

युभेन्ट्सलाई हराउँदै इन्टर मिलान सुपर कप च्याम्पियन


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष २९ २०७८
  • 2.4K
    SHARES

काठमाडौं । इन्टर मिलान इटालियन सुपर कपको च्याम्पियन बनेको छ । बुधबार राति भएको फाइनल खेलमा युभेन्ट्सलाई अतिरिक्त समयमा २–१ ले हराउँदै इन्टर च्याम्पियन बनेको हो ।

इन्टरको जितमा लोउटारो मार्टिनेज र एलेक्सिस सान्चेजले गोल गरेका थिए भने युभेन्ट्सका वेस्टन म्याकेनीले गोल गरेका थिए ।

खेलको २५ औं मिनेटमा म्याकेनीले गोल गर्दै युभेन्ट्सलाई सुरुआती अग्रता दिलाएका थिए । तर, ३५ औं मिनेटमा मार्टिनेजले पेनाल्टीमार्फत गोल गर्दै इन्टरलाई १–१ को बराबरीमा ल्याए । त्यसपछि खेलको अतिरिक्त समय १ सय २१ औं मिनेटमा सान्चेजले गोल गर्दै इन्टरलाई च्याम्पियन बनाए ।

इन्टरले २०१० पछि पहिलो पटक सुपर कप जितेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४