Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारतमा कोरोना संक्रमण उच्च विन्दुमा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष २८ २०७८
  • 2.4K
    SHARES

काठमाडौं । भारतमा कोरोना संक्रमितहरुको संख्या दिनपरदिन बढ्दै गएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ९४ हजार ७ सय बढीमा संक्रमण पुष्टि भएको छ ।

गत सोमबारको तुलनामा मंगलबार भारतमा संक्रमितको संख्या २६ हजार ६५७ ले बढेको हो । सोमबार भारतमा थपिने नयाँ संक्रमितको संख्या एक लाख ६८ हजार ६३ थियो । त्यसैगरी पछिल्लो २४ घण्टामा कोभिड–१९ का कारण ४ सय ४२ जनाको मृत्यु भएको छ ।

भारतमा अहिले सक्रिय संक्रमितको संख्या ९ लाख ५५ हजार ३१९ रहेको छ । दैनिक संक्रमण दर ११.०५ प्रतिशत रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांकमा उल्लेख छ ।

भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको कूल संख्या ४ हजार ८ सय ६८ पुगेको छ । कोराना महामारी नियन्त्रणका लागि भारतमा साताको दुई दिन कर्फ्यू आदेश जारी गरिएको छ भने रात्रीकालीन कर्फ्यू पनि लागू गरिएको छ । बिद्यालय र कलेज बन्द गरिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४