Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ज्याकलिन फर्नान्डेजको अन्तरंग तस्वीर सार्वजनिक


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष २५ २०७८
  • 8K
    SHARES

एजेन्सी । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजको सुकेश चन्द्रशेखरसँगको व्यक्तिगत फोटो सार्वजनिक भएको छ । अभिनेत्री ज्याकलिनले दुखी हुदै मिडियाकर्मीहरुलाई व्यक्तिगत गोपनीयताको ख्याल राख्न आग्रह गरेकी छन् ।

उनले विज्ञप्ति जारी गर्दै त्यस्तो आग्रह गरेकी हुन् । ज्याकलिनको सन् २०२१ धेरै कठिनका साथ बितेको विज्ञप्तिमा उल्लेख छ । ठग सुकेश चन्द्रशेखरसँग नाम जोडीएपछि उनलाई धेरै समस्या परेको हो ।

ज्याकलिनले तस्वीरप्रति प्रतिक्रिया जनाउदै भनेकी छिन् ‘मलाई यो देशमा र यहाँका जनताले धेरै माया दिनु भएको छ । मिडियाका सबैले साथ दिनुभएको छ । उनी भन्छिन् ‘म यो समय निकै कठिन परिस्थितीबाट गुज्रीरहेको छु , आशा छ यो समयबाट म छिट्टैने निस्कने छु , साथै मिडियाका साथीहरुलाई मेरो व्यक्तिगत फोटोलाई सामाजिक सञ्जालमा सार्वजनिक नर्गन अनुरोध गर्छु, आशा छ न्यायको जित अवश्य हुनेछ ।’

ज्याकलिनको नाम ठग सुकेशसँग जोडिएपछि प्रर्बतन निर्देशनालय (इडी) ले उनलाई सोधपुछका लागी पटक पटक बोलाएको थियो । त्यसपछि उनका व्यत्तिगत कुराहरु बाहिएका हुन् । मंहगो गिफ्टका कारण विवादमा आएकी ज्याकलिन अहिले तस्वीरका कारण समस्यामा पारेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४