Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेस प्रदेश २ को नेतृत्व चयनका लागि ५० प्रतिशत मत खस्यो


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष ८ २०७८
  • 4.9K
    SHARES

जनकपुर । नेपाली कांग्रेसको प्रदेश २ नयाँ नेतृत्वका लागि जारी मतदानमा अहिलेसम्म ५० प्रतिशत मात्रै मत खसेको छ ।

विहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान डेढ घण्टा अबेर गरेर सुरु भएको मतदानमा अहिलेसम्म ९ सय ७७ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

प्रदेश २ को नयाँ नेतृत्वकालागि पार्टी सभापति शेरबहादुर देउवा पक्षका कृष्ण प्रसाद यादव र निधि–कोइराला पक्षबाट रामसरोज यादवबीच सभापति पदका लागि प्रतिस्पर्धा भइरहेको छ ।

मतदानको समय अपरान्ह ३ बजेसम्मका लागि तोकिए पनि ५० प्रतिशत मतदाता बाँकी भएकाले समय लम्ब्याइएको संयोजक प्रह्लाद गौतमले जानकारी दिनुभयो ।

प्रदेश २ कांग्रेसमा १ हजार ९ सय ८० जना मतदाता रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४