Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राज कुन्द्रालाई गिरफ्तार नगर्न सर्वोच्च अदालतको आदेश


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष १ २०७८
  • 2.2K
    SHARES

काठमाडौं । भारतको सर्वोच्च अदालतले सिल्पा शेट्टीको श्रीमान् उद्योगपति राज कुन्द्रालाई तत्काल गिरफ्तार नगर्न आदेश दिएको छ । सर्वोच्चले कुन्द्रालाई ४ साताका लागि गिरफतार नगर्न आदेश दिएको हो ।

पोर्नोग्राफी भिडियो प्रकरणमा मुछिएका राज कुन्द्राले दिएको अग्रिम जमानतको निबेदन मुम्बइ उच्च अदालतले खारेज गरेको थियो । कुन्द्राले मुम्बइ उच्च अदालतको फैसलालाई चुनौती दिँदै सर्वोच्च अदालतमा निवेदन दिएका थिए । सर्वोच्च अदालतले यस सम्बन्धमा महाराष्ट्र सरकारलाई नोटिस जारी गर्दै जवाफ मागेको छ ।

यो आदेशसँगै कुन्द्रालाई सर्वाेच्च अदालतबाट राहत मिलेको छ । मुम्बइ उच्च अदालतले राज कुन्द्रा सहित अन्य ६ जनाको अग्रिम जमानतको निवेदन खारेज गरेको थियो ।

कुन्द्राले अदालतमा दायर गरेको निवेदनमा उक्त भिडियो कामुक भएको तर कुनै पनि शारीरक वा यौन क्रियाकलाप नदेखाइएको र आफूलाई आरोप लगाई फसाएको बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४