Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाली कांग्रेसको १४ औं महाधिवेशन सभापति देउवाद्वारा उद्घाटन


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर २४ २०७८
  • 2K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजदेखि सुरु भएको छ । महाधिवेशनको उद्घाटन सत्र भृकुटीमण्डपमा सुरु भएको हो ।

कार्यक्रमको प्रधानमन्त्री तथा नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन गर्नुभएकाे छ । बाजागाजा तथा तामझाका साथ कांग्रेस महाधिवेशनको भव्य उद्घाटन गरिएको छ ।

महाधिवेशनको उद्घाटन नेपाली कांग्रेसको एप सार्वजनिक गर्दै गरिएको छ । सभापति देउवाले रिमोर्टमार्फत एप सार्वजनिक गर्नुभएको हो । उद्घाटनमा विदेशी पाहुनाका साथै देशका विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूकाे सहभागिता रहेकाे छ ।

कांग्रेसमा नयाँ नेतृत्व चुन्नका लागि चार हजार सात सय महाधिवेशन प्रतिनिधिको सहभागीता रहनेछ । महाधिवेशनकाे उद्घाटनमा उपत्यका कांग्रेसका शुभचिन्तक तथा सर्मथकहरूको ठूलाे संख्यामा सहभागी छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४