Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ए डिभिजन लिगका चौथो चरणका खेलहरु आजबाट हुँदै


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर २४ २०७८
  • 2.6K
    SHARES

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आजबाट चौथो चरणका खेलहरु हुनेछन् । चौथो चरणको पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लबले फ्रेण्ड्स क्लबको सामना गर्नेछ । यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिनको १ बजे हुनेछ । आजको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले च्यासल युथ क्लबको सामना गर्नेछ । यो खेल साँझ पौने ५ बजे सुरु हुनेछ ।

लिगमा तिन चरणका खेलहरु सकिंदा ७–७ अंक जोडेको सातदोवाटो युथ क्लब, मच्छिन्द्र क्लब र मनाङ क्लब तालिकाको शिर्ष तीन स्थानमा रहेका छन् । संकटा क्लब, नेपाल पुलिस क्लब र त्रिुभवन आर्मी क्लबले ५–५ अंक जोडेका छन् । थ्रिस्टार, ब्रिगेड ब्वाइज र च्यासलको ४–४ अंक छ भने फ्रेण्ड्स, एनआरटी र हिमालयन शेर्पाले २–२ अंक जोडेका छन् । अंक जोड्न नसकेका जावलाखेल युथ क्लब र सशस्त्र प्रहरीको एपिएफ टिम तालिकाको पुछारमा रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४