Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

शेयर बजारमा दोहोरो अंकको सुधार, नेप्से २६ अंकले वृद्धि


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, कार्तिक २९ २०७८
  • 4.1K
    SHARES

काठमाडौं, । सोमबार शेयर बजारमा दोहोरो अंकको सुधार आयो ।

पछिल्ला दिन निरन्तरजसो ओरालो लाग्दै आएको बजार आइतबार केही सम्हालिएकोमा सोमबार दोहोरा अंकको वृद्धि आएको हो ।

सबै समूहमा हरियाली छाउँदा कारोबार पनि ५ अर्ब नजिक पुग्यो । उतार चढावबीच बजार परिसूचक नेप्से २६ अंकले उकालो लागेर २७ सय १५ पुग्यो ।

निर्जीबन बीमा समूह सबैभन्दा उच्च २ सय अंक माथिको बृद्धि आयो । विकास बैंक, जीवन बीमा र उत्पादनमूलक समूह पनि सय अंक माथिले उकालो लागे । अरु पनि धेरैजसो समूहमा दोहोरो अंकको सुधार आयो ।

सोमबार दिन नेपाल स्टक एक्सेन्जमा २ सय २८ कम्पनीको ८६ लाख ३६ हजार कित्ता शेयर ४ अर्ब ७३ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । यस दिन १ सय ६२ कम्पनीको शेयर मूल्य बढ्दा जम्मा २० कम्पनीको घट्यो भने ४ कम्पनीको स्थीर रहेको पनि नेप्सेले जनाएको छ ।

यस दिन बोटलर्स नेपाल र मानुसी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी कमाउँदा महालक्ष्मी विकास बैंकका लगानीकर्ताले सबैभन्दा बढी गुमाउन पुगे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४