Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेसमा भागवण्डा नमिल्दा आज पनि मन्त्रिपरिषद् विस्तार नहुने, बल्ल बुझ्याे माधव नेपालकाे चित्त


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असोज २१ २०७८
  • 6K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसभित्रको गुटगत असझदारीका कारण आज (बिहीबार) मन्त्रिपरिषद् विस्तार नहुने भएको छ ।

आफूहरूलाई दिएको मन्त्रालयको संख्याप्रति कांग्रेसको पौडेल समूहले असन्तुष्टि जनाएपछि बिहीबार पनि मन्त्रिपरिषद्ले पूर्णता नपाउने भएको हो ।

कांग्रेस भित्रको विवाद समाधान भइ मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि देउवाले पौडेल पक्षलाई दुई र सिटौला पक्षलाई एक मन्त्रालय दिने बताउनुभएको थियो । तर पौडेले पक्षले भने तीन मन्त्रालयको माग गर्दै आएको छ ।

यसअघि आफूहरूलाई दिने भनिएको मन्त्रालयको संख्याबारे नेकपा (एकीकृत समाजवादी)ले असन्तुष्टि व्यक्त गर्दै आए पनि बिहीबार बसेको गठबन्धनको बैठकपछि समस्या समाधान भएको छ ।

यसअघि एकीकृत समाजवादीले राज्यमन्त्रीसहित ६ वटा मन्त्रालयको माग गरेको बुझिएको छ । प्रदेश १ र बागमती प्रदेशको मुख्यमन्त्री दिइने भएसँगै उसले केन्द्रमा चारवटा मन्त्रालयमा चित्त बुझाउने भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४