Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मन्त्रालय बाँडफाँडमा भाग मागेकोबारे प्रधानन्यायाधीश राणासँग बारका पदाधिकारीले मागे जवाफ


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असोज १८ २०७८
  • 3.5K
    SHARES

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग सर्वाेच्च अदालत बार एशाेसिएसनका पदाधिकारीले भेटघाट गरेका छन् ।

प्रधानन्यायाधीश राणाले मन्त्रालय बाँडफाँडमा भाग मागेको समाचार बाहिरिएपछि सर्वाेच्च अदालत बारका पदाधिकारी प्रधानन्यायाधीशलाई भेट्न गएका हुन् ।

उनीहरुले समाचार झुठाे भए प्रधान्यायाधीशले खण्डन गर्नुपर्ने सुझाव दिएका थिए । जवाफमा प्रधान्यायाधीशले पनि खण्डन गर्ने बताएको सर्वाेच्च बारका अध्यक्ष पूर्णमान शाक्यले जानकारी दिनुभयो ।

त्यसक्रममा प्रधानन्याधीश राणाले गजेन्द्र हमाललाई मन्त्री बनाउन आफूले सिफािरश गरेकाे कुरा गलत भएकाे भन्दै बचाउ गर्नुभएकाे थियाे । तर समाचारहरुमा भने राणाले मन्त्रिपरिषद विस्तार गर्दा आफूले भनेकाे मानिसलाई पनि मन्त्री बनाउनुपर्ने भन्दै भाग मागेकाे कुरा सार्वजनिक भएकाे थियाे ।

जसकाे जनस्तरमा तीब्र आलाेचना भएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४