Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेस रामेछापको सभापतिमा पूर्ण बहादुर तामाङ ‘कान्छाराम’ विजयी


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असोज १८ २०७८
  • 6.3K
    SHARES

काठमाडौं । नेपाली कांग्रेस रामेछापको सभापतिमा पूर्ण बहादुर तामाङ कान्छाराम विजयी हुनुभएको छ । हिजो भएको निर्वाचनमा तीनजना उम्मेदवारमध्ये कोहीले ५१ प्रतिशत पुर्याउन नसक्दा पुन निर्वाचन हुने भएको थियो ।

दोस्रो चरणको निर्वाचनमा कान्छारामले मात्रै सभापति पदका लागि उम्मेदवारी दर्ता गरेर अन्यले दर्ता नगरेपछि उहाँ सभापतिमा विजयी हुनुभएको हो ।

पहिलो चरणको निर्वाचनमा करिब १३८१ मत मध्ये पुर्ण बहादुर तमाङले ६६८,लबश्री न्यौपानेले ३५६ र कृष्ण बहादुर महतले ३२८ मत प्राप्त गरेका थिए । २९ मत्त बदर भएको थियो । तामाङ पार्टी सभापति शेरबहादुर देउवानिकट हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४