Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गीतकार कोइरालाको ‘आमा’ बजारमा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असोज १५ २०७८
  • 3.9K
    SHARES

काठमाडौं, । गीतकार दीपक कोइरालाले आफ्नो नयाँ गीत ‘आमा’ बजारमा ल्याउनु भएको छ ।

आमाको बिछोडपछि वियोगमा रहँदा मनलाई सान्त्वना दिन आमाप्रति समर्पित भएर गीतकार कोइरालाले यो गीत बनाउनुभएको हो ।

गीतकार कोइरालाको आमा गीत यही असोज १४ गते बिहीबार सार्वजनीकरण गरियो ।

दीपक कोइरालाको शब्द रहेको आमा गीतमा श्वर रामकृष्ण ढकालले दिनुभएको छ भने सङ्गीत सन्तोष श्रेष्ठले भर्नुभएको हो ।

एरेन्जर प्रेमराना औतारीले गर्दा रेकर्डिङ ,मिक्सिङ,मास्टरिङको काम भने भोला पौडेलले गर्नुभएको छ ।

गीतकार कोइरालाका यसअघि पनि अरु थुप्रैं गीत बजारमा आइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४