Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चर्चित लोक दोहोरी गायक प्रकाश कटुवालको शब्द एवम् संगित रहेको “सुन्तली” नामक गित सार्वजनिक


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असोज ९ २०७८
  • 9K
    SHARES

काठमाडौ । नेपाली लोक संगितको क्षेत्रमा बहुचर्चित नाम अर्थात रामेछापका प्रतिभावान कलाकार रामेछापका तारा गायक प्रकाश कटुवालको शब्द एवम् संगित रहेको “सुन्तली” नामक गित सार्वजनिक भएको छ।

बिक्रम चौहानको निर्देशन रहेको यो गितमा छायांकन राजेश घिमिरे सम्पादन मिलन विश्वकर्मा उत्पादन गोविन्द गौतम एरेन्जर कृष्ण मिश्रण ,श्यामश्वेत रसैली गायक प्रकाश कटुवाल,गायिका टिका सानु,गोबिन्द गौतम र निर्मला लामाको स्वर रहेको छ।

प्रकाश कटुवालकै युटुब च्यानल मार्फत बजारमा आएको गीतमा कलाकार शारदा गिरी,प्रकाश कटुवाल,प्रकाश सोनी,टिका सानु,एलीना रायमाझी,गोविन्द गौतम,सबिना चौहान,बिबश बस्नेत,कल्पना सुनुवार,निर्मला लामा,कुमार कार्कीको अभिनय रहेको छ। यो गित हेरेर आफ्नो प्रतिक्रिया दिनु होला ।

हेर्नुस् भिडियो

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४