Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अन्नपूर्ण पदमार्गमा पर्यटक जान थाले


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असोज ९ २०७८
  • 8.5K
    SHARES

काठमाडौं । अन्नपूर्ण पदमार्गमा छिटफुट पर्यटक भित्रन थालेका छन् । निषेधाज्ञाका कारण बन्द उक्त पदमार्ग पर्यटक आवागमनका लागि हालै मात्र खुला गरिएपछि पर्यटक आवागमन हुन थालेको हो ।

मनाङ र मुस्ताङ जिल्लाले पर्यटक आवागमनका लागि खुला गरेपछि अहिले छिटफुट विदेशी पर्यटक भित्रिएका हुन् । स्थानीय बासिन्दा र कर्मचारी बाहेकलाई ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट वा खोप लगाएको कार्ड अनिवार्य गराएर मात्र पदमार्गमा प्रवेश दिईएको छ ।

सन् २०१८ मा २९ हजार ४ सय ८४ जना पर्यटक भित्रिएका थिए । त्यस्तै २०१९ मा २६ हजार ६ सय ४७ जना पर्यटक अन्नपूर्ण बेसक्याम्पमा पुगेका थिए सन् २०१९ को डिसेम्बर अन्तिमतिर कोरोना संक्रमण सुरु भएपछि नेपाल भित्रने पर्यटकको संख्या घटेको थियो ।

त्यस्तै कोरोना संक्रमण फैलिएपछि सन् २०२० मा १ हजार ९ सय ७६ जना मात्र विदेशी पर्यटक चक्रिय अन्नपूर्ण पदमार्गमा भित्रिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४