Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चीनको फुजियानमा कोरोना बढ्यो


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र २९ २०७८
  • 2.2K
    SHARES

एजेन्सी । चीनको दक्षिणपूर्वी प्रान्त फुजियानमा कोभिड– १९ संक्रमण दुई गुणाले वृद्धि भएको छ ।

चीनका स्वास्थ्य अधिकारीहरुले भाइरसको संक्रमणलाई रोक्नका लागि यात्रा प्रतिबन्ध सहितका उपाय चाडो सुरु गर्न आग्रह गरेको छ ।

अघिल्लो दिन २२ संक्रमित फेला परेकोमा फुजियानमा पछिल्लो समय ५९ जनामा संक्रमण देखिएको हो । ४ दिनमा फुजियानमा १०२ जनामा संक्रमण देखिएको हो ।

फुजियान उत्तरमा झेजियाङ र दक्षिणमा ग्वांगदोङसँग जोडिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४