काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक अपराह्न चार बजेको लागि बैठक बोलाइएको छ ।
बैठकमा मन्त्रालयका नियमित एजेण्डाहरुमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।