Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

स्मृती गौतम र प्रताप दासको “अल्लारे माया”सार्वजनिक


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार १७ २०७८
  • 7.9K
    SHARES

सुवास महत ,ललितपुर : असार १७
सुमधुर स्वरकि धनि स्मृती गौतम र प्रताप दासको सुमधुर स्वरमा सजिएको मौलिक कांठे लोकदोहोरि “अल्लारे मायां” बजारमा सार्वजनिक भए लगतै चौतर्फि चर्चा कमाउन सफल भएको छ। टिकटकमा समेत सर्वाधिक चर्चामा रहेको उक्त गित हरेक को मुखमा झुन्डिन थालेको छ । । गितको लय , शब्द, संगित पनि यति मीठो छ कि जो कोहि को मनमा नछोईरहन सक्दैन । गौतमले आफ्नै आधिकारिक युट्युव च्यानल मार्फत उक्त गित दर्शक श्रोता माझ पस्केकि हुन।

आफैमा चर्चित गायक तथा सर्जक सबैको प्यारो मान्छे किरण गौतमको लय शब्द रहेको गितलाई अमोन रानाले निर्देशन गरेका हुन भने कोरियोग्राफी निरन श्रेष्ठको रहेको छ। पछिल्लो समय दर्शकश्रोताहरुले अत्यन्तै रुचाएको मोडल सञ्जिव ठकुरि र टीका जैंसिको जीवन्त अभिनय देख्न सकिन्छ ।
त्यसो त दर्जनौ गितहरुमा आफ्नो आवाज भरिसकेकि गौतमले सालको पात हे मायां टपरि दुना मा आवाज भरिसके पछिका दिनहरुमा जनमानसमा धेरै चर्चा बटुल्न सफल भईरहेकि छिन ।

त्यस्तै ललितपुरे झिल्के! होनाहार ठिटो प्रताप दास , नौलो नाम भने पक्कै पनि होईन ।नेपाल आईडल सिजन १ बाट तृतिय स्थान हांसिल गर्न सफल गायक ले सांगेतिक यत्रामा निकै नै राम्रो फड्को मार्न सफल भईरहेका छन । फिल्मी आधुनिक ,लोकदोहोरि जुन सुकै बिधाको गितलाई आफ्नो कोकिल स्वरद्वारा न्याय दिएर गाउन सक्ने अदभुत क्षमताको व्यक्तित्व हुन प्रताप, ।उनले पनि दर्जनौं गितहरुमा स्वर भरिसकेका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४