Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पलको माग–‘हाम्रो टिम नेपालका साथीहरुलाई चाडै रिहाई गरियोस्’


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार १४ २०७८
  • 3.6K
    SHARES

नायक पल शाहले हाम्रो टिम नेपालका सदस्यहरुलाई प्रहरीले पक्राउ गरेपछि उनीहरुको रिहाइको लागि माग गरेका छन् । सरकारी जग्गा कब्जा गरेको आरोपमा पक्राउ परेका १८ जना टिमका सदस्यहरुलाई सरकारले दमन गरेको पलको आरोप छ ।

उनले लेखेका छन्–‘कोरोना महामारीको बेला निशुल्क खाना खुवाउँदै आएको, अक्सिजन नभएको ठाउँमा अक्सिजनको सिलिन्डरको व्यवस्था गर्दै आएको टिम, भुकम्प, बाढी पहिरो जाँदा दिनरात नभनी देशभर सेवा गर्दै आएको ‘हाम्रो टिम नेपाल’ माथि आज सरकारले दमन गरेको छ । पक्राउ परेका हाम्रो टिम नेपालका सम्पूर्ण साथीहरुर्लाइ चाडो भन्दा चाडो रिहाई गरियोस् ।’

प्रहरीले हातपात गरि टिमका सदस्यहरुलाई गिरफ्तार गरेको घटनालाई पलले अमानवीय हर्कत भन्दै खेद प्रकट समेत गरेका छन् ।

पल ‘हाम्रो टिम नेपाल’सँग मिलेर केही समयदेखि सहयोग वितरणमा सक्रिय छन् । पल र यो टिमका सदस्यहरुले अक्सिजन अभाव भएको समयमा देशका विभिन्न अस्पतालमा पुगेर अक्सिजन वितरण गरेका थिए । यस्तै, खाद्यान्न सहयोगमा पनि यो टिम सक्रिय रुपमा लागेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४