Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बैबाहिक जीवनमा बाँधिइन् सन्ध्या केसी


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार १२ २०७८
  • 2.8K
    SHARES

नायिका सन्ध्या केसीले कानुनी बिहे गरेकी छिन् । उनले, सामाजिक संजालको माध्यमबाट आफू बैबाहिक जीवनमा बाँधिएको जानकारी दिएकी छिन् । खुशी शेयर गरेपछि मात्र वास्तविक हुन्छ भन्दै उनले आभूषण ज्योती कंसकारसँग बिहे गरेको उल्लेख गरेकी हुन् ।

उनले लेखेकी छिन्–‘हामीले कानुनी रुपमा एक अर्कालाई स्विकार गरेका छौं । आभुषणसँग बिहेको घोषणा गर्न पाउँदा म खुशी छु । जो मानिसले मलाई प्रेम, आदर र मित्रताको पाठ सिकाएको छ ।

सन्ध्याले आभुषणसँग धार्मिक परम्परा अनुसार बिहे नगरेको उल्लेख गर्दै कोभिडको परिस्थिती सामान्य भएपछि धार्मिक परम्परा अनुसार बिहे गर्ने बताएकी छिन् । आजका दिनदेखि आफूहरु एकल रुपमा अगाडि नबढ्ने भन्दै सन्ध्याले सबैको आर्शिवादको अपेक्षा गरेको उल्लेख गरेकी छिन् ।

नेपाली चलचित्र क्षेत्रमा चलचित्र ‘ड्रिम्स’मा काम गरेपछि चर्चामा रहेकी सन्ध्याले अभिनय गरेको ‘पण्डित बाजेको लौरो’बाट उनको कामको तारिफ भएको थियो । उनै, सन्ध्याले जीवनको नयाँ अध्याय सुरु गरेकोमा हार्दिक वधाई ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४