Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लस एन्जलसको ‘बिलबोर्ड म्युजिक अवार्ड’ मा हट प्रियंका


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार १२ २०७८
  • 7.7K
    SHARES

मुम्बई । अभिनेत्री प्रियंका चोपडा र उनका पति निक जोनस हमेशा चर्चामा छाउने गर्दछन् । प्रियंका जब पति निकका साथ रेड कार्पेटमा उत्रिने गर्दछिन्, उनको विशेष चर्चा हुने गर्छ । उनी आफ्नो लुक्स र स्टाइलिश अन्दाजले सबैको मन जित्दै चर्चाको केन्द्रसमेत बन्दछिन् । यो जोडीको तस्बिर सार्वजनिक हुने बित्तिकै इन्टरनेटमा सबैतिर  छाउने गर्दछ ।

अहिले फेरि यो जोडी तस्बिरका कारणले चर्चामा छाएका छन् । तस्बिर बिलबोर्ड म्युजिक अवार्ड २०२१ को दौरानमा खिचिएकोे हो । अवार्ड २३ मेमा अमेरिकाको लस एन्जलसमा आयोजना भएको थियो ।

लुक्सको कुरा गर्ने हो भने तस्बिरमा प्रियंका न्युड कलरको शिमरी थाई हाई स्लिट आउटफिटमा बोल्ड देखिएकी छन् । यो ड्रेसमा उनको क्लीवेजसमेत देखिएको छ ।

निक भने हरियो कलरको पाइन्ट, शर्ट र ज्याकेटमा ह्याण्डसम देखिएका छन् । प्रियंका  र निकको यो तस्बिरलाई फ्यानले निकै रुचाएका छन् ।

बिलबोर्ड म्युजिक अवार्डमा प्रियंका उनका पति निक जोनसको साथका लागि मात्र पुगेकी थिइनन् । अवार्डमा उनी प्रस्तोताको रुपमा समेत सहभागी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४