Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“नव गायक “मान बहादुर तामाङको” कोभिड सम्बन्धि गीतको भिडियो सार्वजनिक”


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, जेष्ठ ४ २०७८
  • 7.5K
    SHARES

काठमाडौं – साँगीतिक क्षेत्रमा उदाउँदै गरेका नव गायक मानबहादुर तामाङको ‘अन्तिम सन्देश’ गीतको भिडियो सार्वजनिक भएको छ । ‘अन्तिम सन्देश’ बोलको गीत विश्वभर महामारीको रुपमा फैलिरहेको कोभिडको बारेमा आधारित रहेको छ ।

तामाङ नेपाल चीन केरुङ व्यापार संघका अध्यक्ष पनि हुन् । २०७४ सालमा राष्ट्रिय संगीतकर्मी संघ रसुवाको वरिष्ठ सल्लाहकारबाट उनले आफ्नो साँगीतिक यात्रा सुरु गरेका थिए । २०७७ सालमा भने उनले राष्ट्रिय संगीतकर्मी संघ वाग्मति प्रदेशको महासचिवको पदभार सम्हालेका थिए ।

यस गीतमा स्वर भने लक्ष्मी तामाङ र मानबहादुर तामाङकै रहेको छ । साथै भिडियोमा भने एलिना रायमाझी र कृष्ण खड्काको अभिनय रहेको छ । वर्तमान विश्वमा कोरोना भाइरसले निम्त्याएको दर्दनाक अवस्थालाई यस गीतले उजागर गर्न खोजेको छ । कोरोना भाइरसको संक्रमण भएपछिको पिडालाई गायकले शब्द मार्फत सचित्र बयान गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४