Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुन: गुरुङ


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख २९ २०७८
  • 15.5K
    SHARES

पोखरा,  । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुङ पुन: नियुक्ती हुनभएको छ ।

ठूलो पार्टीको हैसीयतले प्रदेश प्रमख सीता पौडेलले गुरुङलाई नियुक्त गर्नुभएका हो ।

उहाँलाई आजै सपथ खुवाउने तयारी र्भरहेको छ । बहुमतको सरकारकालागि आह्वान सरीएको समय भित्र हस्ताक्षर सहितको दाबी पत्र पेश नभएको भन्दै प्रदेश प्रमुखलले गुरुङलाई नियुक्त गर्नएको हो ।

यस अघि नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई दावी गर्दै विपक्षी चार दलको गठबन्धनले प्रदेश प्रमुख सीता पौडेललाई पत्र बुझाएको थियो ।

कांग्रेसका १५, सभामुखसहित माओवादीका १२, राष्ट्रिय जनमोर्चाको ३, जसपाको दुई संख्याको समर्थन रहेको भन्दै २९ जनाको हस्ताक्षर सहितको दाबी पेश गरेको थियो ।

राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेता कृष्ण बहादुर थापा र खिमबिक्रम शाही तटष्ठ बसेपछि गठबन्धनलाई हस्ताक्षर नपुगेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४