Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गण्डकीमा ह्विप उल्लङ्घन गरेका आफ्नै सांसदलाई एमालेले सोध्यो स्पष्टीकरण


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार ३ २०८१
  • 3.2K
    SHARES

काठमाडौं । गण्डकीमा नेकपा एमालेका सांसद गणेशमान गुरुङलाई आफ्नै पार्टीले स्पष्टीकरण सोधेको छ । शुक्रबार नीति तथा कार्यक्रममाथि छलफलमा सहभागी भएर निर्णयार्थ प्रस्तुत गर्ने बेलामा उनी अनुपस्थित भएका थिए।

शनिबार उनलाई एमाले संसदीय दलले स्पष्टीकरण सोधेको छ । एमालेले शुक्रबार नीति कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्ने बेला विपक्षमा रहन ह्विप जारी गरेको थियो।

गुरुङले उक्त ह्विप कार्यान्वयन नगरेको एमालेले जनाएको छ । तीन दिनभित्र विधिसम्मत रूपमा जवाफ पठाउन भनिएको छ ।

प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले आन्तरिक प्रक्रिया अनुसार गएको बताए । ‘आन्तरिक प्रक्रिया हो,’ उनले भने, ‘सबै कुरा स्पष्टीकरण पत्रमा छ । त्यसबारे सम्बन्धित माननीय ज्यू नै जिम्मेवार हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४